2082 General
Parties
संसदलाई नागरिकसँग जोड्न सांसद खरेलले खोले सम्पर्क कार्यालय
Inquiry Nepal
Inquiry Nepal
April 2, 2026 at 6:40 PM
55 views
ललितपुर– ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले नागरिकसँग प्रत्यक्ष संवादका लागि सम्पर्क कार्यालय स्थापना गरेका छन् । चुनावी घोषणापत्रको प्रतिबद्धता अनुसार सांसद खरेलले क्षेत्र नम्बर २ को ग्वार्को क्षेत्रमा आज आफ्नो सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् । खरेलले घोषणापत्रमा खुला सांसदको अवधारणा अनुसार नागरिकका सवाल र समस्यासँग संवादका लागि सम्पर्क कार्यालय […]

parties
election 2082