ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
संसद बैठक जारी
2082 General Parties

संसद बैठक जारी

Inquiry Nepal Inquiry Nepal April 2, 2026 at 3:04 PM 37 views
काठमाडौँ। गत २१ फागुनको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजबाट सुरु भएको छ । सिंहदरबारस्थित बहुद्देश्यीय कक्षमा बैठक दिउँसो सवा २ बजे सुरु भएको हो । आजको बैठकमा विभिन्न दलका सांसदहरूले अधिवेशन प्रारम्भका अवसरमा आफ्नो धारणा राख्ने कार्यसूची तय गरिएको छ ।

काठमाडौँ।

गत २१ फागुनको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजबाट सुरु भएको छ । सिंहदरबारस्थित बहुद्देश्यीय कक्षमा बैठक दिउँसो सवा २ बजे सुरु भएको हो ।

आजको बैठकमा विभिन्न दलका सांसदहरूले अधिवेशन प्रारम्भका अवसरमा आफ्नो धारणा राख्ने कार्यसूची तय गरिएको छ ।

parties election 2082