ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : सीता गुरुङ

Inquiry Nepal Inquiry Nepal April 1, 2026 at 7:36 PM 48 views
१८ चैत, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सीता गुरूङले दुवै पक्षले आ-आफ्नो अहंकार त्यागेर पार्टीलाई माथि उठाउन लाग्नुपर्ने बताएकी छन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बुधबारको बैठकमा उनले यस्तो बताएकी हुन् । चुनावबाट कांग्रेस पछारिइसकेको भन्दै उनले अब उठ्ने कुरा गर्नुपर्नेमा जोड दिइन् । दुवै समूहले आ-आफ्नो अहंकार त्यागेर पार्टीलाई माथि उठाउनका लागि […]

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सीता गुरूङले दुवै पक्षले आ-आफ्नो अहंकार त्यागेर पार्टीलाई माथि उठाउन लाग्नुपर्ने बताएकी छन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बुधबारको बैठकमा उनले यस्तो बताएकी हुन् । चुनावबाट कांग्रेस पछारिइसकेको भन्दै उनले अब उठ्ने कुरा गर्नुपर्नेमा जोड दिइन् । दुवै समूहले आ-आफ्नो अहंकार त्यागेर पार्टीलाई माथि उठाउनका लागि…

parties election 2082