ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध

Inquiry Nepal Inquiry Nepal April 1, 2026 at 4:45 PM 56 views
<p>काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित भएका छन् । संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका थिए । तर सुहाङ नेम्वाङको उम्मेदवारी नै नपरेपछि बादल निर्विरोध भए । अन्तिम समयमा मनोनयन दर्ता गर्ने बेला उनले समर्थक र प्रस्तावक पाएनन् । निर्विरोध निर्वाचित भएका बादललाई [&#8230;]</p> <p>The post संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध appeared first on RONB post.</p>

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित भएका छन् ।

संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका थिए । तर सुहाङ नेम्वाङको उम्मेदवारी नै नपरेपछि बादल निर्विरोध भए ।

अन्तिम समयमा मनोनयन दर्ता गर्ने बेला उनले समर्थक र प्रस्तावक पाएनन् । निर्विरोध निर्वाचित भएका बादललाई सुहाङले खादा ओढाएर बधाई समेत दिएका छन् ।

The post संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध appeared first on RONB post.

candidates election 2082