2082 General
Candidates
एमालेमा रमिता– सुहाङका लागि प्रस्तावक र समर्थक बस्न कोही तयार भएनन् !
Inquiry Nepal
Inquiry Nepal
April 1, 2026 at 4:27 PM
45 views
नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा 'बादल' सर्वसम्मत चयन हुने भएका छन् । उम्मेदवारी दर्ताका लागि छुट्ट्याइएको समयभित्र बादलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन हुने भएका हुन् । निर्वाचन संयोजक निरज आचार्यले निर्धारित समयमा एउटा मात्र उम्मेदवारी परेको र प्रक्रिया पुर्‍याएर निर्विरोध निर्वाचित भएको घोषणा गरिने लोकान्तरलाई जानकारी दिए । युवा नेता सुहाङ नेम्वाङले पनि उम्मेदवारी मनोनयनका लागि फारम लगेका थिए । तर, उनका लागि प्रस्तावक र समर्थक बस...
नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा 'बादल' सर्वसम्मत चयन हुने भएका छन् । उम्मेदवारी दर्ताका लागि छुट्ट्याइएको समयभित्र बादलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन हुने भएका हुन् । निर्वाचन संयोजक निरज आचार्यले निर्धारित समयमा एउटा मात्र उम्मेदवारी परेको र प्रक्रिया पुर्‍याएर निर्विरोध निर्वाचित भएको घोषणा गरिने लोकान्तरलाई जानकारी दिए । युवा नेता सुहाङ नेम्वाङले पनि उम्मेदवारी मनोनयनका लागि फारम लगेका थिए । तर, उनका लागि प्रस्तावक र समर्थक बस्न अन्य सांसद तयार नभएपछि उम्मेदव...
candidates
election 2082