2082 General
Candidates
एमाले संसदीय दलको नेतामा थापा निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
April 1, 2026 at 4:58 PM
43 views
नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा 'बादल' सर्वसम्मत चयन भएका छन् । उम्मेदवारी दर्ताका लागि छुट्ट्याइएको समयभित्र बादलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् । निर्वाचन संयोजक निरज आचार्यले निर्धारित समयमा एउटा मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित घोषणा गरिएको लोकान्तरलाई जानकारी दिए । युवा नेता सुहाङ नेम्वाङले पनि उम्मेदवारी मनोनयनका लागि फारम लगेका थिए । तर, उनका लागि प्रस्तावक र समर्थक बस्न अन्य सांसद तय...
नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा 'बादल' सर्वसम्मत चयन भएका छन् । उम्मेदवारी दर्ताका लागि छुट्ट्याइएको समयभित्र बादलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् । निर्वाचन संयोजक निरज आचार्यले निर्धारित समयमा एउटा मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित घोषणा गरिएको लोकान्तरलाई जानकारी दिए । युवा नेता सुहाङ नेम्वाङले पनि उम्मेदवारी मनोनयनका लागि फारम लगेका थिए । तर, उनका लागि प्रस्तावक र समर्थक बस्न अन्य सांसद तयार नभएपछि उम्मेदवारी दर्ता गराउन नसकेको...
candidates
election 2082