2082 General
Parties
एमाले संसदीय दलको नेतामा बादल सर्वसम्मत (तस्बिरहरू)
Inquiry Nepal
Inquiry Nepal
April 1, 2026 at 5:02 PM
43 views
काठमाडौं– नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादल प्रतिनिधि सभा संसदीय दलको नेतामा चयन भएका छन् । इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित युवा नेता सुहाङ नेम्बाङले चुनावी प्रतिस्पर्धाका लागि चुनौती दिए पनि उनको प्रस्ताव र समर्थक बस्न कोही सांसद तयार नहुँदा बादल सर्वसम्मत भएका हुन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

parties
election 2082