ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सभामुखको निर्वाचन चैत २२ गते हुने
2082 General Candidates Update

सभामुखको निर्वाचन चैत २२ गते हुने

Inquiry Nepal Inquiry Nepal April 1, 2026 at 3:44 PM 113 views
<p>काठमाडौं । यही चैत २२ गते प्रतिनिधि सभाका सभामुखको चयन हुने भएको छ। आज बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो। यसका लागि चैत २० गते सभामुखको उम्मेदवारी मनोनयन हुनेछ। यही चैत १९ गते सरकारले प्रतिनिधि सभाको पहिलो बैठक बोलाएको छ। पहिलो बैठकमा समामुख र उपसभामुख निर्वाचनको कार्यसूची पेस हुनेछ। संसद बैठकअघि आज संसदमा प्रतिनिधित्व [&#8230;]</p> <p>The post सभामुखको निर्वाचन चैत २२ गते हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali New...

काठमाडौं । यही चैत २२ गते प्रतिनिधि सभाका सभामुखको चयन हुने भएको छ। आज बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो।

यसका लागि चैत २० गते सभामुखको उम्मेदवारी मनोनयन हुनेछ। यही चैत १९ गते सरकारले प्रतिनिधि सभाको पहिलो बैठक बोलाएको छ। पहिलो बैठकमा समामुख र उपसभामुख निर्वाचनको कार्यसूची पेस हुनेछ।

संसद बैठकअघि आज संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बसेको हो। १९ गते संसदको पहिलो बैठकमा सभामुख निर्वाचनका लागि प्रस्ताव पेस गर्ने, २० गते मनोनयन दर्ता गर्ने र २२ गते निर्वाचन गर्ने कार्यतालिका तय गरिएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

झण्डै दुई तिहाई बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालको सभामुखमा चर्चा छ।

The post सभामुखको निर्वाचन चैत २२ गते हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082