2082 General
Results
Result
म भेडो हुँ!
Inquiry Nepal
Inquiry Nepal
April 1, 2026 at 3:23 PM
52 views
अस्ति चुनावको अघिल्लो दिनसम्म देउता भन्दै मेरो खुट्टा ढोग्नसम्म भ्याए तर आज आफू अनुकूल नतिजा नआउँदा म भेडो बन्न पुगेको छु हो, अब मेरो परिचय न फेरिन्जेल सम्मको लागि म भेडो हुँ।

results
election 2082