ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Analysis

कांग्रेसले निर्वाचनको प्रदेशगत समीक्षाका लागि तोक्यो मिति र संयोजक

Inquiry Nepal Inquiry Nepal March 31, 2026 at 5:19 PM 96 views
नेपाली कांग्रेसले सातै प्रदेशमा गरिने निर्वाचन समीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले मंगलबार प्रेस नोट जारी गर्दै चैत २३ देखि वैशाख ५ गतेभित्र प्रदेशगत समीक्षा गर्ने निर्णय भएको जानकारी गराएका हुन् । त्यसका लागि प्रदेशगत रूपमा संयोजक समेत तोकिएको छ ।  समीक्षामा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधसभा क्षेत्रीय सभापति, प्रदेशसभा सदस्यहरू, प्रदेश सभाका क्षेत्रीय सभापतिहरू तथा प्रतिनिधिसभाका प्रत्यक्ष र सम...
नेपाली कांग्रेसले सातै प्रदेशमा गरिने निर्वाचन समीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले मंगलबार प्रेस नोट जारी गर्दै चैत २३ देखि वैशाख ५ गतेभित्र प्रदेशगत समीक्षा गर्ने निर्णय भएको जानकारी गराएका हुन् । त्यसका लागि प्रदेशगत रूपमा संयोजक समेत तोकिएको छ ।  समीक्षामा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधसभा क्षेत्रीय सभापति, प्रदेशसभा सदस्यहरू, प्रदेश सभाका क्षेत्रीय सभापतिहरू तथा प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरू सहभागी हुनेछन् ।...
candidates election 2082