ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
सर्वदलीय बैठक बोलायो संसद् सचिवालय
2082 General Parties

सर्वदलीय बैठक बोलायो संसद् सचिवालय

Inquiry Nepal Inquiry Nepal March 31, 2026 at 11:03 AM 62 views
काठमाडौं । संसद् सचिवालयले सरकारको सिफारिसअनुसार संघीय संसद्को अधिवेशनअघि सर्वदलीय बैठक आह्वान गरेको छ। प्रतिनिधिसभाबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ। सर्वदलीय बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन्। प्रतिनिधिसभाको पहिलो बैठकले सभामुखको निर्वाचन प्रक्रिया अगाडि […]

काठमाडौं ।

संसद् सचिवालयले सरकारको सिफारिसअनुसार संघीय संसद्को अधिवेशनअघि सर्वदलीय बैठक आह्वान गरेको छ। प्रतिनिधिसभाबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ।

सर्वदलीय बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन्।

प्रतिनिधिसभाको पहिलो बैठकले सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउनेछ। त्यस्तै, राजनीतिक दलहरूले चाहेको खण्डमा शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने चलन पनि रहनेछ।

parties election 2082