ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

रास्वपाको उदयपछि बिरक्तिए कोशीका मुख्यमन्त्री !

Inquiry Nepal Inquiry Nepal March 31, 2026 at 10:27 AM 61 views
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अचेल सार्वजनिक मञ्चहरूमा प्रदेशको समृद्धिको खाका कोर्नुभन्दा बढी आफ्नै राजनीतिक पराजय र जनताप्रतिको गुनासो पोख्न व्यस्त देखिन्छन् । सोमबार विराटनगरमा प्रदेश योजना आयोगले आयोजना गरेको एक औपचारिक कार्यक्रममा मुख्यमन्त्री कार्की जसरी प्रस्तुत भए, त्यसले उनी प्रदेशको कार्यकारी प्रमुख नभई पराजित मानसिकता बोकेको पात्रजस्तो भान गराउँथ्यो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले आफ्नो चुनावी अनुभव सुनाउँदै भने, ‘हामीले यत्रो काम गर्‍यौँ, बाटो बनाय...
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अचेल सार्वजनिक मञ्चहरूमा प्रदेशको समृद्धिको खाका कोर्नुभन्दा बढी आफ्नै राजनीतिक पराजय र जनताप्रतिको गुनासो पोख्न व्यस्त देखिन्छन् । सोमबार विराटनगरमा प्रदेश योजना आयोगले आयोजना गरेको एक औपचारिक कार्यक्रममा मुख्यमन्त्री कार्की जसरी प्रस्तुत भए, त्यसले उनी प्रदेशको कार्यकारी प्रमुख नभई पराजित मानसिकता बोकेको पात्रजस्तो भान गराउँथ्यो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले आफ्नो चुनावी अनुभव सुनाउँदै भने, ‘हामीले यत्रो काम गर्‍यौँ, बाटो बनायौं, पुल बनायौं तर भोट माग्न जाँदा मान्छेहरूले यसपाल...
commission election 2082