2082 General
Parties
संविधान संशोधन बहसपत्र तयार गर्न असिम शाहको संयोजकत्वमा समिति गठन
Inquiry Nepal
Inquiry Nepal
March 30, 2026 at 6:24 PM
41 views
सरकारले संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसांसद समेत रहेका शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न समिति गठन गर्ने निर्णय गरेको हो । सो समितिमा संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलको सहभागिता रहने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सर्वदलीय सहमतिका आधारमा संविधान संशोधनका लागि यो समिति बनाउने निर्णय भएको उनले बताए । र...
सरकारले संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसांसद समेत रहेका शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न समिति गठन गर्ने निर्णय गरेको हो । सो समितिमा संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलको सहभागिता रहने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सर्वदलीय सहमतिका आधारमा संविधान संशोधनका लागि यो समिति बनाउने निर्णय भएको उनले बताए । रास्वपाले चुनावमा जारी गरेको...
parties
election 2082