2082 General
Results
Result
जनअपेक्षा सम्बोधन गर्ने सरकारका सय योजना, नीतिभन्दा नतिजामा जोड
Inquiry Nepal
Inquiry Nepal
March 29, 2026 at 9:17 AM
60 views
सरकारले आम निर्वाचनपछि नागरिकको बदलिँदो अपेक्षालाई सम्बोधन गर्न शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू सार्वजनिक गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले शासन प्रणालीमा सुधार ल्याउन 'साझा प्रतिबद्धता, सुशासनदेखि आर्थिक सुधारसम्मका योजना ल्याएको हो ।  सरकारले परम्परागत शासकीय शैलीलाई विस्थापित गर्दै नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा गरेको छ। यसअन्तर्गत प्रत्येक मन्त्रालयले आगामी सात दिनभित्र आफ्ना प्रमुख १० कार्यहरू, समयसीमा र जिम्मेवार अधिकारी तोकेर कार्ययोजना...
सरकारले आम निर्वाचनपछि नागरिकको बदलिँदो अपेक्षालाई सम्बोधन गर्न शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू सार्वजनिक गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले शासन प्रणालीमा सुधार ल्याउन 'साझा प्रतिबद्धता, सुशासनदेखि आर्थिक सुधारसम्मका योजना ल्याएको हो । सरकारले परम्परागत शासकीय शैलीलाई विस्थापित गर्दै नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा गरेको छ। यसअन्तर्गत प्रत्येक मन्त्रालयले आगामी सात दिनभित्र आफ्ना प्रमुख १० कार्यहरू, समयसीमा र जिम्मेवार अधिकारी तोकेर कार्ययोजना निर्माण गर्नुपर्नेछ। ती कार्यहरूको प्रगति विव...
results
election 2082