ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

राप्रपा सांसद ओलीद्वारा संस्कृत भाषामा शपथ

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 9:34 PM 46 views
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिएकी छन् । बिहीबार सिंहदरबारमा आयोजित शपथग्रहण समारोहमा उनले संस्कृत भाषामा शपथ लिएकी हुन् ।  यसअघि २०७९ सालको निर्वाचनपछि स्वतन्त्ररुपमा निर्वाचित सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिएका थिए । त्यसअघि कुनै पनि सांसदले संस्कृतमा शपथ लिएको संसदमा रेकर्ड थिएन । यस आधारमा संस्कृत भाषामा शपथ लिने खुश्बु दोस्रो सांसद भएकी छन् । यो पटक संस्कृत भाषामा शपथ लिने उनी एक्ली सांसद हुन् ।  ओली...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिएकी छन् । बिहीबार सिंहदरबारमा आयोजित शपथग्रहण समारोहमा उनले संस्कृत भाषामा शपथ लिएकी हुन् ।  यसअघि २०७९ सालको निर्वाचनपछि स्वतन्त्ररुपमा निर्वाचित सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिएका थिए । त्यसअघि कुनै पनि सांसदले संस्कृतमा शपथ लिएको संसदमा रेकर्ड थिएन । यस आधारमा संस्कृत भाषामा शपथ लिने खुश्बु दोस्रो सांसद भएकी छन् । यो पटक संस्कृत भाषामा शपथ लिने उनी एक्ली सांसद हुन् ।  ओलीले सभ्यता, संस्कृति र ज्ञानको मूल आधार...
parties election 2082