2082 General
Parties
निर्वाचन परिणाम अपत्यारिलो, अस्वाभाविक र जादुमय छ– एमाले अध्यक्ष ओली
Inquiry Nepal
Inquiry Nepal
March 26, 2026 at 3:55 PM
43 views
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अस्वाभाविक रहेको बताएका छन् । पार्टीबाट निर्वाचित सांसदलाई बिहीबार च्यासलमा सम्बोधन गर्दै ओलीले परिणाम विश्वासै गर्न नसकिने खालको रहेको बताए । 'भर्खरै निर्वाचन सम्पन्न भएको छ । अहिले निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको छैन,' ओलीले भने, 'तर, यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ ।' उनले 'समृद्ध नेपाल, सुखी नेपाली' देख्न मन नपराउनेले आफूहरूमा...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अस्वाभाविक रहेको बताएका छन् । पार्टीबाट निर्वाचित सांसदलाई बिहीबार च्यासलमा सम्बोधन गर्दै ओलीले परिणाम विश्वासै गर्न नसकिने खालको रहेको बताए । 'भर्खरै निर्वाचन सम्पन्न भएको छ । अहिले निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको छैन,' ओलीले भने, 'तर, यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ ।' उनले 'समृद्ध नेपाल, सुखी नेपाली' देख्न मन नपराउनेले आफूहरूमाथि प्रहार केन्द्रित गरेको बताए । 'हाम्रा व...
parties
election 2082