2082 General
Parties
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
Inquiry Nepal
Inquiry Nepal
March 26, 2026 at 2:20 PM
58 views
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित प्रतिनिधिसभाको वैकल्पिक हलमा बिहीबार सांसदहरूले शपथ लिएका हुन् । सबै सांसदलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ दिलाए । केसीले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका थिए ।  फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बनेको थियो । प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन् ।

parties
election 2082