ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

नेपाली कांग्रेसको उम्मेदवार बन्न ३ महिना अनिवार्य कक्षा लिनुपर्ने

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 12:01 PM 51 views
नेपाली कांग्रेसले ‘कांग्रेस लिडरसिप एकेडेमी’ स्थापना गर्ने निर्णय गरेको छ। सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले नेतृत्व विकासका लागि यस्तो निर्णय गरेको हो। एकेडेमीमार्फत पार्टीको इतिहास, विचार, नीति र कार्यक्रमबारे सदस्यलाई प्रशिक्षण दिइनेछ। साथै, जनप्रतिनिधि र उम्मेदवार बन्न चाहनेलाई पनि आवश्यक ज्ञान र सीप सिकाइनेछ। अब चुनाव लड्न चाहनेले तीन महिना अगाडि अनिवार्य कक्षा लिनुपर्ने व्यवस्था […]

नेपाली कांग्रेसले ‘कांग्रेस लिडरसिप एकेडेमी’ स्थापना गर्ने निर्णय गरेको छ। सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले नेतृत्व विकासका लागि यस्तो निर्णय गरेको हो।

एकेडेमीमार्फत पार्टीको इतिहास, विचार, नीति र कार्यक्रमबारे सदस्यलाई प्रशिक्षण दिइनेछ। साथै, जनप्रतिनिधि र उम्मेदवार बन्न चाहनेलाई पनि आवश्यक ज्ञान र सीप सिकाइनेछ।

अब चुनाव लड्न चाहनेले तीन महिना अगाडि अनिवार्य कक्षा लिनुपर्ने व्यवस्था गरिनेछ। कक्षा पूरा गरे/नगरेको आधारमै उम्मेदवारी छनोट हुने निर्णय गरिएको छ।

candidates election 2082