ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

शपथ लिन हाकुपटासीमा सिंहदरबार पुगिन् अनुष्का श्रेष्ठ

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 1:09 PM 48 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद एवं पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ नेवार कल्चरल ड्रेस (हाकुपटासी) लगाएर संसद् भवनमा पुगेकी छन् । श्रेष्ठ प्रतिनिधिसभा सदस्यको शपथ लिनका लागि हाकुपटासीमा सजिएर संसद् पुगेकी हुन् । सिंहदरबारस्थित प्रतिनिधिसभाको वैकल्पिक हलमा सांसदहरूलाई शपथ गराइने छ । बिहीबार दिउँसो २ बजे ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउने छन् ।

parties election 2082