ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
2082 General Commission Alert

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

Inquiry Nepal Inquiry Nepal March 25, 2026 at 8:12 PM 108 views
काठमाडौँ। भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको घटनाबारे जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन बाहिरिएको छ। सरकारले हालसम्म उक्त प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नगरेको भए पनि स्रोतमार्फत बाहिरिएको पूर्ण अंश सार्वजनिक भएको हो। उक्त प्रतिवेदनमा घटनाका लागि जिम्मेवार ठहर गरिएका उच्च पदाधिकारीमाथि कानुनी कारबाही सिफारिस गरिएको छ। प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री […]

काठमाडौँ।

भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको घटनाबारे जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन बाहिरिएको छ।

सरकारले हालसम्म उक्त प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नगरेको भए पनि स्रोतमार्फत बाहिरिएको पूर्ण अंश सार्वजनिक भएको हो। उक्त प्रतिवेदनमा घटनाका लागि जिम्मेवार ठहर गरिएका उच्च पदाधिकारीमाथि कानुनी कारबाही सिफारिस गरिएको छ।

प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ विरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ।

आयोगले घटनामा सुरक्षा व्यवस्थापन, निर्णय प्रक्रियामा कमजोरी तथा नियन्त्रणमा ढिलाइलाई मुख्य कारणका रूपमा औंल्याएको छ। सरकारले प्रतिवेदन सार्वजनिक नगरेको अवस्थामा यसको बाहिरिनुले राजनीतिक तथा प्रशासनिक वृत्तमा नयाँ बहस सुरु भएको छ।

commission election 2082