2082 General
Parties
कांग्रेस बैठकका १६ निर्णय सार्वजनिक : रास्वपालाई बधाईदेखि १५औँ महाधिवेशनको मिति घोषणासम्म
Inquiry Nepal
Inquiry Nepal
March 25, 2026 at 9:38 PM
48 views
 नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आगामी १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बुधबार सम्पन्न बैठकले सोसहित विभिन्न १६ बुँदे निर्णयहरू गरेको हो ।  बैठकले फागुनमा सम्पन्न निर्वाचनमार्फत प्राप्त जनमतको सम्मान गर्दै नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई हार्दिक बधाई ज्ञापन गरेको छ । कांग्रेसले नयाँ शक्तिलाई लोकतान्त्रिक मूल्य–मान्यता र जनआकांक्षा अनुरूप कार्य गर्न शुभकामना दिँदै ...
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आगामी १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बुधबार सम्पन्न बैठकले सोसहित विभिन्न १६ बुँदे निर्णयहरू गरेको हो । बैठकले फागुनमा सम्पन्न निर्वाचनमार्फत प्राप्त जनमतको सम्मान गर्दै नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई हार्दिक बधाई ज्ञापन गरेको छ । कांग्रेसले नयाँ शक्तिलाई लोकतान्त्रिक मूल्य–मान्यता र जनआकांक्षा अनुरूप कार्य गर्न शुभकामना दिँदै निर्वाचनको परिणामबारे १६५ वटै निर्वाचन क्षेत्रमा विस्...
parties
election 2082