ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

एन्फाले राखेपलाई भन्यो- निर्वाचन बाध्यात्मक, तीन महिना निलम्बनको कारवाही गर्ने चेतावनी अनुचित

Inquiry Nepal Inquiry Nepal March 25, 2026 at 4:17 PM 58 views
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले तीन महिनासम्म निलम्बनको कारवाही गर्न सक्ने भन्दै सोधेको २४ घण्टे स्पष्टीकरणको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जवाफ पठाएको छ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले तीन महिनासम्म निलम्बनको कारवाही गर्न सक्ने भन्दै सोधेको २४ घण्टे स्पष्टीकरणको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जवाफ पठाएको छ।
election election 2082