ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सांसद केसीले राष्ट्रपतिबाट शपथ लिए
2082 General Parties

सांसद केसीले राष्ट्रपतिबाट शपथ लिए

Inquiry Nepal Inquiry Nepal March 25, 2026 at 12:24 PM 35 views
काठमाडौं ।  प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले आज शीतल निवास मा रामचन्द्र पौडेल समक्ष प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन्। ज्येष्ठ सदस्यका रूपमा रहेका केसीले बिहीबार बाँकी २७४ सांसदलाई शपथ गराउने कार्यक्रम रहेको छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन्।

काठमाडौं । 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले आज शीतल निवास मा रामचन्द्र पौडेल समक्ष प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन्।

ज्येष्ठ सदस्यका रूपमा रहेका केसीले बिहीबार बाँकी २७४ सांसदलाई शपथ गराउने कार्यक्रम रहेको छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन्।

parties election 2082