ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

निर्वाचनलाई लक्षित गरेर अफवाह फैलाउने ३२ जना पक्राउ

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 5:13 PM 43 views
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर अफवाह फैलाएको आरोपमा ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  निर्वाचनलाई प्रभाव पार्नेगरी विभिन्न समाजिक सञ्जालमा भिडियो अपलोड तथा शेयर गरी झुटा खबर फैलाएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई विभिन्न समयमा नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  निर्वाचन आयोगले पनि प्रहरी प्रधान कार्यालय, प्रहरीकै साइबर ब्यूरो लगायतलाई परिपत्र गरेर निर्वाचनमा अफवाह फैलाउनेलाई कानूनी दायरामा ल...
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर अफवाह फैलाएको आरोपमा ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  निर्वाचनलाई प्रभाव पार्नेगरी विभिन्न समाजिक सञ्जालमा भिडियो अपलोड तथा शेयर गरी झुटा खबर फैलाएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई विभिन्न समयमा नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  निर्वाचन आयोगले पनि प्रहरी प्रधान कार्यालय, प्रहरीकै साइबर ब्यूरो लगायतलाई परिपत्र गरेर निर्वाचनमा अफवाह फैलाउनेलाई कानूनी दायरामा ल्याउन अनुरोध गर्ने गरेको छ ।&...
commission election 2082