2082 General
Results
Result
प्रशासनिक बोझ घटाउन १५ वटा मात्रै मन्त्रालय राख्ने प्रस्ताव, अनावश्यक आयोग र बोर्ड खारेज गरिने
Inquiry Nepal
Inquiry Nepal
March 24, 2026 at 8:53 PM
61 views
मुलुकको प्रशासनिक संयन्त्रलाई चुस्त, कम खर्चिलो र नतिजामुखी बनाउन संघीय सरकारका मन्त्रालयहरूको संख्या घटाएर १५ वटामा मात्र सीमित गर्न प्रस्ताव गरिएको छ ।  'सार्वजनिक प्रशासन रूपान्तरण अभियान–२०८२' ले तयार पारेको नयाँ सुधारको खाकामा हाल कायम रहेका मन्त्रालयहरूको संख्यामा भारी कटौती गर्दै केन्द्रमा छरितो प्रशासनिक ढाँचा कायम गर्ने लक्ष्य राखिएको हो । हालको प्रशासनिक संयन्त्र अत्यधिक राजनीतीकरण भएको, संरचना बोझिलो र खर्चिलो हुनुका साथै कार्यदक्षता न्यून देखिएका...
मुलुकको प्रशासनिक संयन्त्रलाई चुस्त, कम खर्चिलो र नतिजामुखी बनाउन संघीय सरकारका मन्त्रालयहरूको संख्या घटाएर १५ वटामा मात्र सीमित गर्न प्रस्ताव गरिएको छ । 'सार्वजनिक प्रशासन रूपान्तरण अभियान–२०८२' ले तयार पारेको नयाँ सुधारको खाकामा हाल कायम रहेका मन्त्रालयहरूको संख्यामा भारी कटौती गर्दै केन्द्रमा छरितो प्रशासनिक ढाँचा कायम गर्ने लक्ष्य राखिएको हो । हालको प्रशासनिक संयन्त्र अत्यधिक राजनीतीकरण भएको, संरचना बोझिलो र खर्चिलो हुनुका साथै कार्यदक्षता न्यून देखिएकाले मन्त्रालयको संख्या पुनरावलोकन गर्नुपर्ने अभिय...
results
election 2082