ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

मेरो राजीनामा दबाब र ग्लानि होइन, जवाफदेहिताको विषय थियो- गगन थापा

Inquiry Nepal Inquiry Nepal March 24, 2026 at 2:06 PM 52 views
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो राजीनामाका सम्बन्धमा केन्द्रीय कार्यसमितिले गरेको निर्णय आफ्नो अपेक्षाभन्दा भिन्न आएको बताएका छन् । उनले पार्टीले आफ्नो राजीनामा स्वीकृत गरोस् भन्ने चाहेको तर केन्द्रीय समितिले अस्वीकृत गरेको उल्लेख गरे । उनले आफ्नो राजीनामा कुनै दबाब र ग्लानिको विषय नभएर जवाफदेहिताको विषय रहेको बताए । उनले आफूले चुनावलगत्तै राजीनामा दिन चाहे पनि केही प्राविधिक कारणले केही दिन ढिला हुन गएको उल्लेख गरे । निर्वाचनको पक्रिया र जिम्मेवारी पूरा गरेपछि आफूले राजीनामा ...
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो राजीनामाका सम्बन्धमा केन्द्रीय कार्यसमितिले गरेको निर्णय आफ्नो अपेक्षाभन्दा भिन्न आएको बताएका छन् । उनले पार्टीले आफ्नो राजीनामा स्वीकृत गरोस् भन्ने चाहेको तर केन्द्रीय समितिले अस्वीकृत गरेको उल्लेख गरे । उनले आफ्नो राजीनामा कुनै दबाब र ग्लानिको विषय नभएर जवाफदेहिताको विषय रहेको बताए । उनले आफूले चुनावलगत्तै राजीनामा दिन चाहे पनि केही प्राविधिक कारणले केही दिन ढिला हुन गएको उल्लेख गरे । निर्वाचनको पक्रिया र जिम्मेवारी पूरा गरेपछि आफूले राजीनामा दिएको थापाको भनाइ छ ।&nb...
parties election 2082