ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

देउवालाई लक्षित गर्दै गगन– आफ्नै झोला बोकेको साथी उम्मेदवार बन्दा क्षेत्रमा टेकिदिनुपर्दैन ?

Inquiry Nepal Inquiry Nepal March 24, 2026 at 2:45 PM 39 views
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले चुनावमा मत नमागेको विषयमा असन्तुष्टि जनाएका छन् । मंगलबार सानेपामा पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले आफूसँग असन्तुष्टि भए पनि आफ्नै झोला बोकेको साथीका लागि समेत मत नमागेको भन्दै असन्तुष्टि जनाए । 'एउटा क्षेत्रमा ५/६ पटक उम्मेदवार भएको नेता– मसँग असन्तुष्टि होला, तर त्यही क्षेत्रमा आफू उम्मेदवार बन्दै गर्दा झोला बोकेर हिँडेको साथी उम्मेदवार बन्दै गर्दा एकपटक निर्वाचन क्षेत...
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले चुनावमा मत नमागेको विषयमा असन्तुष्टि जनाएका छन् । मंगलबार सानेपामा पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले आफूसँग असन्तुष्टि भए पनि आफ्नै झोला बोकेको साथीका लागि समेत मत नमागेको भन्दै असन्तुष्टि जनाए । 'एउटा क्षेत्रमा ५/६ पटक उम्मेदवार भएको नेता– मसँग असन्तुष्टि होला, तर त्यही क्षेत्रमा आफू उम्मेदवार बन्दै गर्दा झोला बोकेर हिँडेको साथी उम्मेदवार बन्दै गर्दा एकपटक निर्वाचन क्षेत्रमा टेक्नुपर्दैन ? त्यो निर्वाचन क्षेत्रम...
candidates election 2082