2082 General
Commission
गगनले हस्ताक्षर गरेको टिकटमा चुनाव लड्नेले समानान्तर बैठक बोलाउन मिल्छ ? मधु आचार्य [भिडियो]
Inquiry Nepal
Inquiry Nepal
March 24, 2026 at 1:00 PM
58 views
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै शुरू भएको नेपाली कांग्रेसको विवाद चुनावपछि फेरि चर्किएको छ । प्रतिनिधि सभा निर्वाचनमा पार्टी पराजयसँगै पुरानो संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै समानान्तर बैठक बोलाउने तयारी गरेको छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई माघ ४ मा निर्वाचन आयोगले आधिकारिता दिएपछि शेरबहादुर देउवा पक्षका नेता समेत गगन थापाले हस्ताक्षर गरेको टिकट लिएर चुनाव लड्न गएका थिए । चुनावमा पराजयपछि पुरानो संस्थापनका नेताहरूले गगनविरुद्ध घेराबन्दी शुरू गरेका छन् ।...
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै शुरू भएको नेपाली कांग्रेसको विवाद चुनावपछि फेरि चर्किएको छ । प्रतिनिधि सभा निर्वाचनमा पार्टी पराजयसँगै पुरानो संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै समानान्तर बैठक बोलाउने तयारी गरेको छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई माघ ४ मा निर्वाचन आयोगले आधिकारिता दिएपछि शेरबहादुर देउवा पक्षका नेता समेत गगन थापाले हस्ताक्षर गरेको टिकट लिएर चुनाव लड्न गएका थिए । चुनावमा पराजयपछि पुरानो संस्थापनका नेताहरूले गगनविरुद्ध घेराबन्दी शुरू गरेका छन् । चुनावमा ...
commission
election 2082