2082 General
Results
Result
दशैंअघि नै १५औं महाधिवेशन गर्ने तयारीमा कांग्रेस, आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका ल्याउने
Inquiry Nepal
Inquiry Nepal
March 24, 2026 at 6:28 AM
54 views
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार बैठकमा २१ फागुनमा सम्पन्न निर्वाचन र त्यसबाट कांग्रेसको पक्षमा आएको नतिजाबारे समीक्षा हुने छ। ‘बैठक सभापति गगन थापा नेतृत्वमा बस्छ,’ उनले भने । केही दिनअघि पार्टी सभापति गगन थापाले राजीनामा दिएका थिए । निर्वाचनमा पर...
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार बैठकमा २१ फागुनमा सम्पन्न निर्वाचन र त्यसबाट कांग्रेसको पक्षमा आएको नतिजाबारे समीक्षा हुने छ। ‘बैठक सभापति गगन थापा नेतृत्वमा बस्छ,’ उनले भने । केही दिनअघि पार्टी सभापति गगन थापाले राजीनामा दिएका थिए । निर्वाचनमा पराजय भोगेका कारण नैतिकता देखाउँदै उनले राजीनामा दिएको...
results
election 2082