2082 General
Candidates
बालेनलाई संसदीय दलको नेता छान्न रास्वपाले बोलायो बैठक
Inquiry Nepal
Inquiry Nepal
March 23, 2026 at 10:15 PM
46 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डासहित केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।  पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार चैत १२ गतेका लागि बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।  वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठक दिउँसो ४ बजे सुरु हुनेछ।  बैठकबाट वरिष्ठ नेता बालेन शाहलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरिनेछ । यसअघि नै पार्टीभित्र बालेनलाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको उम्मेदव...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डासहित केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार चैत १२ गतेका लागि बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठक दिउँसो ४ बजे सुरु हुनेछ। बैठकबाट वरिष्ठ नेता बालेन शाहलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरिनेछ । यसअघि नै पार्टीभित्र बालेनलाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भइसकेको छ । बै...
candidates
election 2082