ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

गगन थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको सर्वसम्मत निर्णय

Inquiry Nepal Inquiry Nepal March 22, 2026 at 8:44 PM 47 views
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार सम्पन्न बैठकले सभापति गगनकुमार थापाले आफ्नो पदबाट दिएको राजीनामालाई सर्वसम्मत रूपमा अस्वीकृत गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर त्यसको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले पार्टी विधानको धारा २६ (१) बमोजिम उपसभापति समक्ष राजीनामा पेश गरेका थिए ।  तर बैठकले उक्त राजीनामामाथि छलफल गर्दै वर्तमान परिस्थितिमा उनकै नेतृत्व आवश्यक रहेको ठहर गरी राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो।  निर्वाचनको नति...
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार सम्पन्न बैठकले सभापति गगनकुमार थापाले आफ्नो पदबाट दिएको राजीनामालाई सर्वसम्मत रूपमा अस्वीकृत गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर त्यसको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले पार्टी विधानको धारा २६ (१) बमोजिम उपसभापति समक्ष राजीनामा पेश गरेका थिए ।  तर बैठकले उक्त राजीनामामाथि छलफल गर्दै वर्तमान परिस्थितिमा उनकै नेतृत्व आवश्यक रहेको ठहर गरी राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो।  निर्वाचनको नतिजाको जिम्मेवारी सामूहिक हुने र स...
results election 2082