ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

पुनम अग्रवाल: चाहना प्रसूति रोग विशेषज्ञ बन्ने थियो, तर उद्योगी हुँदै सांसद बनिन्

Inquiry Nepal Inquiry Nepal March 21, 2026 at 6:12 PM 70 views
रुपन्देहीकी सफल महिला उद्योगी पुनम अग्रवाल नीति निर्माणको सर्वोच्च पदमा पुगेकी छन् । राजनीति र उद्यमलाई सँगै अगाडि बढाएकी पुनम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।  भैरहवा निवासी युवा उद्यमी पुनम रास्वपाको समानुपातिकको मधेशी महिलातर्फ एक नम्बरमा थिइन् । निर्वाचन आयोगले प्रदान गर्ने प्रमाणपत्र बुझेसँगै पुनमको उद्योगीबाट भूमिका फेरिएर सांसद बनेको छ । पुनम मानव स्वास्थ्यसँगै खाद्यान्न उत्पादन गर्ने माटो बचाउने गरी प्राङ्गारिक मल पनि उत्पादन गर्दै आएकी ...
रुपन्देहीकी सफल महिला उद्योगी पुनम अग्रवाल नीति निर्माणको सर्वोच्च पदमा पुगेकी छन् । राजनीति र उद्यमलाई सँगै अगाडि बढाएकी पुनम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।  भैरहवा निवासी युवा उद्यमी पुनम रास्वपाको समानुपातिकको मधेशी महिलातर्फ एक नम्बरमा थिइन् । निर्वाचन आयोगले प्रदान गर्ने प्रमाणपत्र बुझेसँगै पुनमको उद्योगीबाट भूमिका फेरिएर सांसद बनेको छ । पुनम मानव स्वास्थ्यसँगै खाद्यान्न उत्पादन गर्ने माटो बचाउने गरी प्राङ्गारिक मल पनि उत्पादन गर्दै आएकी छन् । रुपन्देहीको रोहणीमा देशकै ठूलो रत्न...
commission election 2082