ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

गगन थापाको राजीनामाप्रति अधिकांश केन्द्रीय सदस्यको असहमति

Inquiry Nepal Inquiry Nepal March 20, 2026 at 5:28 PM 59 views
<p>काठमाडौं । चुनावमा पार्टीको पराजयपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामाप्रति आधिकांस केन्द्रीय कार्यसदस्यहरुले असहमति जनाएका छन् । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनाप्रति असहमति जनाउँदै अस्वीकार गर्ने संकेत देखाएको हुन् । यसबारे आइतबार बस्ने वैठकले निर्णय लिनेछ । बैठकमा पार्टी सभापति गगन कुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामापत्र प्रस्तुत भएको [&#8230;]</p> <p>The post गगन थापाको राजीनामाप्रति अधिकांश केन्द्रीय सदस्यको असह...

काठमाडौं । चुनावमा पार्टीको पराजयपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामाप्रति आधिकांस केन्द्रीय कार्यसदस्यहरुले असहमति जनाएका छन् ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनाप्रति असहमति जनाउँदै अस्वीकार गर्ने संकेत देखाएको हुन् । यसबारे आइतबार बस्ने वैठकले निर्णय लिनेछ ।

बैठकमा पार्टी सभापति गगन कुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामापत्र प्रस्तुत भएको थियो । बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको छ ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा आफूसँगै पार्टीले पराजय व्यहोरेपछि थापाले नैतिकताको आधारमा सभापति पदबाट राजीनामा दिएका थिए । बैठकबाट राजिनामा अस्वीकार भएपछि थापा यथावत सभापति पदमा फर्किएका छन् ।

The post गगन थापाको राजीनामाप्रति अधिकांश केन्द्रीय सदस्यको असहमति appeared first on RONB post.

parties election 2082