ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

ज्ञानेन्द्र शाही राप्रपाको संसदीय दलको नेता, मुख्य सचेतक खुश्वु ओली

Inquiry Nepal Inquiry Nepal March 19, 2026 at 4:56 PM 54 views
<p>काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानबहादुर शाही(ज्ञानेन्द्र) लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेकाे हाे । प्रमुख सचेतकमा खुश्बु ओलीलाई बनाउने निर्णय गरेको छ । राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त [&#8230;]</p> <p>The post ज्ञानेन्द्र शाही राप्रपाको संसदीय दलको नेता, मुख्य सचेतक खुश्वु ओली appeared first on RONB ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानबहादुर शाही(ज्ञानेन्द्र) लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेकाे हाे ।

प्रमुख सचेतकमा खुश्बु ओलीलाई बनाउने निर्णय गरेको छ । राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त गरेको छ ।

The post ज्ञानेन्द्र शाही राप्रपाको संसदीय दलको नेता, मुख्य सचेतक खुश्वु ओली appeared first on RONB post.

parties election 2082