ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

६ राजनीतिक दलका प्रतिनिधिसँग संसद् सचिवालयको छलफल

Inquiry Nepal Inquiry Nepal March 19, 2026 at 2:50 PM 50 views
संघीय संसद् सचिवालयले ६ वटा राजनीतिक दलका प्रतिनिधिसँग छलफल थालेको छ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय दल बनेका पार्टीका प्रतिनिधिसँग संसद् सचिवालयले अनौपचारिक छलफल थालेको हो । बिहीबार दिउँसो सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक हलमा छलफल चलिरहेको छ । छलफलमा रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसबाट मोहन आचार्य, नेकपा एमालेबाट गुरु बराल र नेकपा बाट रमेश मल्ल लगायत सहभागी छन् । छलफलमा सांसदको शपथ, अभिमुखीकरण, संसदीय दलका बारेमा कुराकानी हुनेछ । &nbsp...
संघीय संसद् सचिवालयले ६ वटा राजनीतिक दलका प्रतिनिधिसँग छलफल थालेको छ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय दल बनेका पार्टीका प्रतिनिधिसँग संसद् सचिवालयले अनौपचारिक छलफल थालेको हो । बिहीबार दिउँसो सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक हलमा छलफल चलिरहेको छ । छलफलमा रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसबाट मोहन आचार्य, नेकपा एमालेबाट गुरु बराल र नेकपा बाट रमेश मल्ल लगायत सहभागी छन् । छलफलमा सांसदको शपथ, अभिमुखीकरण, संसदीय दलका बारेमा कुराकानी हुनेछ ।      ...
parties election 2082