ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

रास्वपाका बाचालाई जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौं :  गोकुल बास्कोटा

Inquiry Nepal Inquiry Nepal March 18, 2026 at 5:46 PM 66 views
नेकपा एमालेका नेता गोकुल बास्कोटाले नयाँ सरकारले काम थालेको तीन महिनासम्म विभिन्न टिप्पणी गर्नु नै बेकार भएको बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उनले अहिले नै रास्वपाले कसरी चलाउँछ भन्दै विभिन्न टिप्पणी गर्नु बेकार रहेको बताएका हुन् ।  रास्वपाका बाचालाई यस पटक जनताले पत्याएका उनको भनाइ छ । 'रास्वपाले चुनाव जित्यो । चलाउँछन् कसरी ? त्यो उनीहरूकै कुरा । नयाँ सरकारले काम थालेको तीन महिनासम्म अरूले केही बो...
नेकपा एमालेका नेता गोकुल बास्कोटाले नयाँ सरकारले काम थालेको तीन महिनासम्म विभिन्न टिप्पणी गर्नु नै बेकार भएको बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उनले अहिले नै रास्वपाले कसरी चलाउँछ भन्दै विभिन्न टिप्पणी गर्नु बेकार रहेको बताएका हुन् ।  रास्वपाका बाचालाई यस पटक जनताले पत्याएका उनको भनाइ छ । 'रास्वपाले चुनाव जित्यो । चलाउँछन् कसरी ? त्यो उनीहरूकै कुरा । नयाँ सरकारले काम थालेको तीन महिनासम्म अरूले केही बोल्नु नै बेकार हो । जनता साझा थिए, छन् र हुने ...
election election 2082