2082 General
Parties
आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ
Inquiry Nepal
Inquiry Nepal
March 18, 2026 at 2:36 PM
53 views
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता बीचको दूरी खतरनाक रूपमा बढिरहेको भन्दै आफ्ना सांसदहरूलाई सचेत रहन आग्रह गरेका छन्। पार्टीको अभिमुखीकरण कार्यक्रम समापनका क्रममा सम्बोधन गर्दै उनले चुनावका बेला मात्र जनता सम्झिने प्रवृत्तिले जनविश्वास घट्दै गएको बताए। यस्तो अवस्था कायमै रहे भविष्यमा जनताले नेताको अभिवादनसमेत स्वीकार नगर्ने अवस्था आउन सक्ने उनले चेतावनी […]

parties
election 2082