ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

प्रधानमन्त्रीलाई भेटेर प्रचण्डले भने- चुनाव नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो

Inquiry Nepal Inquiry Nepal March 18, 2026 at 1:17 PM 57 views
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव भएका कारण देश अर्को ठूलो दुर्घटनामा जानबाट जोगिएको बताएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको भेटघाटमा नेकपा संयोजक प्रचण्डले चुनाव सफल बनाएको भन्दै सरकारको प्रशंसा गरे । ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो । यसमा जुन साहस र मेहनतका साथ तपाईंले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ’, प्रचण्ड...
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव भएका कारण देश अर्को ठूलो दुर्घटनामा जानबाट जोगिएको बताएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको भेटघाटमा नेकपा संयोजक प्रचण्डले चुनाव सफल बनाएको भन्दै सरकारको प्रशंसा गरे । ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो । यसमा जुन साहस र मेहनतका साथ तपाईंले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ’, प्रचण्डले प्रधानमन्त्री कार्कीलाई भने, ‘हामीले शुरू...
parties election 2082