ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
पराजयको समीक्षामा कांग्रेस–एमाले
2082 General Election Analysis

पराजयको समीक्षामा कांग्रेस–एमाले

Inquiry Nepal Inquiry Nepal March 18, 2026 at 8:27 AM 61 views
चुनावमा भएको पराजयको अनौपचारिक समीक्षा गरिरहेको कांग्रेसले यसै साताभित्र केन्द्रीय समितिको बैठक बोलाउन लागेको छ।...

रास्वपा नवनिर्वाचित सांसदलाई प्रशिक्षित गर्न लागेका बेला कांग्रेसले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ। चुनावमा भएको पराजयको अनौपचारिक समीक्षा गरिरहेको कांग्रेसले यसै साताभित्र केन्द्रीय समितिको बैठक बोलाउन लागेको छ।

त्यसैगरी एमाले पनि पराजयको आन्तरिक समीक्षामा जुटेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहे पनि महासचिव शंकर पोखरेलले डिजिटल बैठक गरी पार्टीपंक्तिमा केन्द्रका विषयहरु राखिरहेका छन्। उनले पार्टी हार्नुको कारण लेखेर पठाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

election election 2082