2082 General
Election
डा. हेमराज शर्माको नेतृत्वमा एनआरएनएको नयाँ कार्यसमिति घोषणा
Inquiry Nepal
Inquiry Nepal
March 17, 2026 at 10:20 PM
65 views
 गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकताको १२औँ महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरिएको छ ।  शनिबारदेखि सुरु भएको महाधिवेशन मंगलबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । मंगलबार राति एनआरएनएको सचिवालयमा निर्वाचन समितिले गरेको घोषणाअनुसार संघको अध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मत निर्वाचित भए । नेतृत्व घोषणा कार्यक्रममा निवर्तमान अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठका साथै पूर्वअध्यक्षहरू आरके शर्मा, विनोद कुँवरलगायतको उपस्थिति रहेको थियो । निर्वाचन समितिका सदस्य टी...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकताको १२औँ महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरिएको छ । शनिबारदेखि सुरु भएको महाधिवेशन मंगलबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । मंगलबार राति एनआरएनएको सचिवालयमा निर्वाचन समितिले गरेको घोषणाअनुसार संघको अध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मत निर्वाचित भए । नेतृत्व घोषणा कार्यक्रममा निवर्तमान अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठका साथै पूर्वअध्यक्षहरू आरके शर्मा, विनोद कुँवरलगायतको उपस्थिति रहेको थियो । निर्वाचन समितिका सदस्य टीबी कार्कीका अनुसार सबै पक्षलाई मिला...
election
election 2082