2082 General
Candidates
मोरङमा डा. सुनिल शर्मा सबैभन्दा बढी चुनावी खर्च गर्ने उम्मेदवार, अरु कसको कति ?
Inquiry Nepal
Inquiry Nepal
March 17, 2026 at 7:51 PM
36 views
मोरङमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका ६४ जना उम्मेदवारले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्चको विवरण बुझाएका छन् । आयोगमा पेस गरिएको आधिकारिक प्रतिवेदन अनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार रहेका डा. सुनिल कुमार शर्मा जिल्लाभरिमै सबैभन्दा बढी खर्च गर्ने उम्मेदवार देखिएका छन् । उनले आफ्नो चुनावी अभियानमा कूल २९ लाख ९५ हजार रूपैयाँ खर्च भएको विवरण आयोगमा पेश गरेका छन् ।  डा. शर्माले बुझाएको विवरण अनुसार सबैभन्दा बढी खर्च छापाखाना (नमूना मतप...
मोरङमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका ६४ जना उम्मेदवारले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्चको विवरण बुझाएका छन् । आयोगमा पेस गरिएको आधिकारिक प्रतिवेदन अनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार रहेका डा. सुनिल कुमार शर्मा जिल्लाभरिमै सबैभन्दा बढी खर्च गर्ने उम्मेदवार देखिएका छन् । उनले आफ्नो चुनावी अभियानमा कूल २९ लाख ९५ हजार रूपैयाँ खर्च भएको विवरण आयोगमा पेश गरेका छन् । डा. शर्माले बुझाएको विवरण अनुसार सबैभन्दा बढी खर्च छापाखाना (नमूना मतपत्र, ब्याज आदि) मा ८ लाख ७५ ...
candidates
election 2082