ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

नयाँ सरकार बन्न कति दिन लाग्ला ? यस्तो छ कानून र अबको प्रक्रिया

Inquiry Nepal Inquiry Nepal March 17, 2026 at 6:38 PM 63 views
२१ फागुनमा सम्पन्न निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूको सूची पनि सार्वजनिक गरिसकेको छ । यस्तोमा प्रश्न उठ्छ, अब कहिले नयाँ सरकार ? के हुन्छ गठन प्रक्रिया ? नियम कानूनले के भन्छ ? प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा निर्वाचनको नतिजा घोषणा भएको एक साताभित्र अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । ‘आयोगले प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नत...
२१ फागुनमा सम्पन्न निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूको सूची पनि सार्वजनिक गरिसकेको छ । यस्तोमा प्रश्न उठ्छ, अब कहिले नयाँ सरकार ? के हुन्छ गठन प्रक्रिया ? नियम कानूनले के भन्छ ? प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा निर्वाचनको नतिजा घोषणा भएको एक साताभित्र अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । ‘आयोगले प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्...
results election 2082