ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

पोखराका सहकारी पीडित भन्छन्- पैसा ठग्नेलाई मत दिँदैनौं

Inquiry Nepal Inquiry Nepal March 1, 2026 at 1:23 PM 43 views
यही फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन अब चार दिन मात्र बाँकी छ । हरेक मदानस्थलमा मतपेटिका, मतपत्र पुर्‍याउने क्रम जारी छ । निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरू सम्बन्धित मदानस्थलमा पुगिरहेका छन् । सोमबार रातिदेखि मौन अवधि शुरू हुने भएपछि उम्मेदवार तथा राजनीतिक दलहरू चुनाव प्रसार प्रसारलाई तीब्र पारिरहेका छन् । अधिकतम मतदातासम्म पुग्ने कोसिस गरिरहेका छन् ।  दल तथा उम्मेदवारले मत माग्दै हिँडेको देख्दा पोखराकी लीला गिरीलाई भने कुनै उत्साह छैन । विकास र ...
यही फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन अब चार दिन मात्र बाँकी छ । हरेक मदानस्थलमा मतपेटिका, मतपत्र पुर्‍याउने क्रम जारी छ । निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरू सम्बन्धित मदानस्थलमा पुगिरहेका छन् । सोमबार रातिदेखि मौन अवधि शुरू हुने भएपछि उम्मेदवार तथा राजनीतिक दलहरू चुनाव प्रसार प्रसारलाई तीब्र पारिरहेका छन् । अधिकतम मतदातासम्म पुग्ने कोसिस गरिरहेका छन् ।  दल तथा उम्मेदवारले मत माग्दै हिँडेको देख्दा पोखराकी लीला गिरीलाई भने कुनै उत्साह छैन । विकास र सुशासनको आश्वासनबाट लीलालाई दिक्...
candidates election 2082