ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

प्रधानमन्त्रीसँग एमाले नेताहरूको भेट, कार्कीले भनिन्- एकपल्टको जनादेशले विचलित नहुनू

Inquiry Nepal Inquiry Nepal March 17, 2026 at 7:22 PM 47 views
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी छन् ।  प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएकी थिइन् । जसअनुसार एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला मंगलबार बेलुका बालुवाटार पुगेका थिए । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै एमालेलाई धन्यवाद दिएकी हुन् ।  ‘यो कठिन अवस्थालाई शान...
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी छन् ।  प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएकी थिइन् । जसअनुसार एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला मंगलबार बेलुका बालुवाटार पुगेका थिए । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै एमालेलाई धन्यवाद दिएकी हुन् ।  ‘यो कठिन अवस्थालाई शान्तिपूर्ण रूपमा निकास दिने एक मात्र विकल्प निर्वा...
election election 2082