ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

एमालेको नगर कमिटी विघटन, जेठमा अधिवेशन

Inquiry Nepal Inquiry Nepal March 17, 2026 at 5:25 PM 62 views
नेकपा एमाले पाल्पाको तानसेन नगर कमिटी विघटन गरिएको छ ।  गत फागुन २१ गते भएको निर्वाचनमा अपेक्षित नतिजा नआएपछि पार्टी कामकाजी बनाउन भन्दै नगर कमिटी विघटन गरिएको हो । मंगलबार तानसेनमा बसेको बैठकले नगर कमिटीसहित १४ वटै वडा कमिटी विघटन गरेको हो । एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीले आउँदो जेठ ३ गते अधिवेशन गर्नेगरी नगर कमिटी विघटन भएको जानकारी आफूलाई पनि आएको बताए । प्रतिनिधिसभातर्फ २ निर्वाचन क्षेत्र रहेको जिल्लामा दुवै क्षेत्रमा ...
नेकपा एमाले पाल्पाको तानसेन नगर कमिटी विघटन गरिएको छ ।  गत फागुन २१ गते भएको निर्वाचनमा अपेक्षित नतिजा नआएपछि पार्टी कामकाजी बनाउन भन्दै नगर कमिटी विघटन गरिएको हो । मंगलबार तानसेनमा बसेको बैठकले नगर कमिटीसहित १४ वटै वडा कमिटी विघटन गरेको हो । एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीले आउँदो जेठ ३ गते अधिवेशन गर्नेगरी नगर कमिटी विघटन भएको जानकारी आफूलाई पनि आएको बताए । प्रतिनिधिसभातर्फ २ निर्वाचन क्षेत्र रहेको जिल्लामा दुवै क्षेत्रमा एमाले पराजित भएको थियो । पाल्पाका द...
results election 2082