2082 General
Parties
Result
रविका ‘सहयोद्धा’ प्रमोद भन्छन्, ‘समानुपातिकमा नपरेर चित्त दुखेको छैन’
Inquiry Nepal
Inquiry Nepal
March 17, 2026 at 1:18 PM
87 views
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रमोद न्यौपानेले आफू समानुपातिक सूचीमा नपरेको विषयमा चित्त नदुखेको बताएका छन्। पार्टीले आफूलाई उपयुक्त जिम्मेवारी दिनेमा विश्वस्त रहेको उनले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्दसूचीमा खसआर्यतर्फ तेस्रो नम्बरमा परे पनि विजयी हुन नसकेपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन्। यससैबारेमा न्यौपानेले आफूलाई माया गर्ने र चासो राख्नेहरूबाट आएका प्रतिक्रियाप्रति धन्यवाद […]

parties
election 2082