ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

नवसांसदहरूलाई रास्वपाको अभिमुखीकरण, यी हुन् प्रशिक्षक

Inquiry Nepal Inquiry Nepal March 17, 2026 at 8:43 AM 56 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि सुरु गर्दै छ । पार्टीले प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूका लागि मंगलबार र बुधबार ललितपुरमाा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो । यो कार्यक्रम ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना हुने भएको छ । रास्वपाले सबै नवनिर्वाचित सांसदलाई अनिवार्य उपस्थित हुन [&#8230;]</p> <p>The post नवसांसदहरूलाई रास्वपाको अभिमुखीकरण, यी हुन् प्रशिक्षक appeare...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि सुरु गर्दै छ ।

पार्टीले प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूका लागि मंगलबार र बुधबार ललितपुरमाा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

यो कार्यक्रम ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना हुने भएको छ । रास्वपाले सबै नवनिर्वाचित सांसदलाई अनिवार्य उपस्थित हुन भनेको छ।

रास्वपा अभिमुखीकरण कार्यक्रम-फाइनल_260317_082318Download

दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीतिलगायतबारे जानकारी गराइने छ ।

अभिमुखीकरणमा पार्टीका शीर्ष नेताहरू, पूर्वसांसद तथा संसदीय मामिलाका विज्ञहरूले विभिन्न सत्र सञ्चालन गर्नेछन् ।

The post नवसांसदहरूलाई रास्वपाको अभिमुखीकरण, यी हुन् प्रशिक्षक appeared first on RONB post.

parties election 2082