ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

प्रतिनिधि सभामा समेटिए यी पाका नेता, सबैभन्दा धेरै उमेर अर्जुननरसिंह केसीको

Inquiry Nepal Inquiry Nepal March 16, 2026 at 9:49 PM 65 views
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट धेरै युवा पुस्ता चुनिएपनि केही पाका उमेरका नेताहरु समेत संसद्‌मा समेटिएका छन् ।  निर्वाचन आयोगले उपलब्ध गराएको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको अन्तिम सूचीअनुसार प्रतिनिधि सभामा सबैभन्दा बढी उमेर कांग्रेस नेता अर्जुननरसिंह केसीको हुने भएको छ । उनको उमेर ७८ वर्ष रहेको छ । उनी समानुपातिकपर्फबाट सोमबार मात्रै निर्वाचित भएका हुन् ।  यसैगरी स्वतन्त्र उम्मेदवारका रूपमा म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट ७१ वर्षीय महावी...
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट धेरै युवा पुस्ता चुनिएपनि केही पाका उमेरका नेताहरु समेत संसद्‌मा समेटिएका छन् ।  निर्वाचन आयोगले उपलब्ध गराएको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको अन्तिम सूचीअनुसार प्रतिनिधि सभामा सबैभन्दा बढी उमेर कांग्रेस नेता अर्जुननरसिंह केसीको हुने भएको छ । उनको उमेर ७८ वर्ष रहेको छ । उनी समानुपातिकपर्फबाट सोमबार मात्रै निर्वाचित भएका हुन् ।  यसैगरी स्वतन्त्र उम्मेदवारका रूपमा म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट ७१ वर्षीय महावीर पुन निर्वाचित भएका छन्। त्यस्तै नेपाली कां...
candidates election 2082