2082 General
Commission
कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची
Inquiry Nepal
Inquiry Nepal
March 15, 2026 at 8:49 PM
69 views
काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन भएका २० जनाको नामावली निर्वाचन आयोगमा बुझाएको छ । पार्टीले १५ महिला र ५ पुरुषसहितको सूची आयोगमा पठाउने निर्णय गरेको हो । खस–आर्य कोटाबाट दुई पुरुषसहितका नाम समावेश गरिएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । आयोगले समानुपातिकतर्फको अन्तिम नामावली बुझाउन आइतबारसम्मको समयसीमा तोकेको थियो […]

commission
election 2082