१ चैत, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले टुंग्याएको ९ जना समानुपातिक सांसदमा थारू समुदायबाट निराशा डगौरा समावेश भएकी छिन् । थारु महिलाबाट निराशा चौधरी डगौराको नाम सिफारिस गरिएको छ । बाँकी ६ जना माओवादी केन्द्र र २ जना नेकपा एकीकृत समाजवादी पृष्ठभूमिका नेताहरू छन् । *सच्याइएको
2082 General
Parties
नेकपाको समानुपातिकमा थारू समुदायबाट निराशा*
Inquiry Nepal
Inquiry Nepal
March 15, 2026 at 7:13 PM
49 views
१ चैत, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले टुंग्याएको ९ जना समानुपातिक सांसदमा थारू समुदायबाट निराशा डगौरा समावेश भएकी छिन् । थारु महिलाबाट निराशा चौधरी डगौराको नाम सिफारिस गरिएको छ । बाँकी ६ जना माओवादी केन्द्र र २ जना नेकपा एकीकृत समाजवादी पृष्ठभूमिका नेताहरू छन् । *सच्याइएको
parties
election 2082